शुक्रबार, असोज १६, २०८३

विद्यालयलाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंक कावासोती शाखाले शिव नमुना माबि मा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीलाई मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– हिमालयन बैंक कावासोती शाखाले शिव नमुना माबि मा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीलाई मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरेको हो।

बैंकले कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना  विद्यार्थीलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीलाई स्टेशनरी सामान प्रदान गरेको जनाएको छ । 


प्रकाशित: Dec 17, 2021| 14:05 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्