शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कुमारी बैंकको मोबाइल एप्समार्फत फोनपे नेटवर्कमा किस्ताबन्दीमा रकम भुक्तानी गर्न सकिने

कुमारी बैंकको मोबाइल एप्समार्फत फोनपे नेटवर्कमा किस्ताबन्दीमा रकम भुक्तानी गर्न सकिने

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाईल एप्समार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाईल एप्समार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ।

एफवान सफ्ट, फोनपे र बैंकको सहकार्यमा बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको जनाइएको छ। यस सुविधामा बैंकमा खाता रहेका ग्राहकले क्युआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सक्नेछन्। यो सुविधाका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्ने जनाइएको छ।


प्रकाशित: Dec 17, 2021| 12:55 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्