आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पछिल्लो २४ घण्टामा २८९२ संक्रमित थपिए, ३५९७ संक्रमणमुक्त, ४१ को मृत्यु

पछिल्लो २४ घण्टामा २८९२ संक्रमित थपिए, ३५९७ संक्रमणमुक्त, ४१ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन्। 
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन्। 

७ हजार १८७ जनाको पीसीआर र ४ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

हाल नेपालमा ३३ हजार ५६१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितको मृत्यु भएको छ। 

हालसम्म ५ लाख ९६ हजार १३२ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ११२ जना संक्रमतिको मृत्यु भएको छ। आज कुल परीक्षणको २६ दशमलव ३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो।

प्रकाशित: Jun 30, 2021| 11:09 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।