आइतबार, भदौ ७, २०८३

अन्तर्राष्ट्रिय हवाई उडानको तालिका सार्वजनिक

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ।

प्राधिकरणले आगामी जुलाई महिनाका लागि दिल्ली, दोहा, स्तानबुल, दुबईलगायतका मुलुकका लागि उडान तालिका सार्वजनिक गरेको हो।

यस्तो छ तालिका

प्रकाशित: Jun 30, 2021| 10:00 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।