आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटीमा रुपान्तरण

एमाले महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटीमा रुपान्तरण

नेकपा एमालेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं– नेकपा एमालेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकले त्यसलाई भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

प्रकाशित: Jun 30, 2021| 08:20 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।