आइतबार, भदौ १४, २०८३

कोभिसिल्डको दोस्रो डोज लगाउने तालिका सार्वजनिक

सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने तालिका सार्वजनिक गरेको छ।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं– सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने तालिका सार्वजनिक गरेको छ।

गत माघ दोस्रो सातादेखि फागुन १० गतेसम्म पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको हो।

बागमती सरकार सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार वैशाख ७ देखि ११ गतेसम्म काठमाडौं उपत्यकाका १९ वटा खोप केन्द्रमा गएर कोभिसिल्डको दोस्रो डोज लगाउन सकिनेछ।

आफूलाई पायक पर्ने कुनै पनि स्थानमा गएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ। 


 

प्रकाशित: Apr 13, 2021| 09:47 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।