आइतबार, भदौ १४, २०८३

रुसी भ्याक्सिनलाई भारतमा अनुमति

कोरोना भाइरसविरुद्ध रसियाले उत्पादन गरेको खोपलाई भारतले प्रयोगको अनुमति दिएको छ। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं– कोरोना भाइरसविरुद्ध रसियाले उत्पादन गरेको खोपलाई भारतले प्रयोगको अनुमति दिएको छ। 

भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार भारतको औषधि नियामक संस्थाले सोमबार अबेर राति रुसमा बनेको स्पुतनिक–भी लाई आपतकालीन प्रयोगको अनुमति दिएको हो। 

भारतमा अहिले सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेकले बनाएको कोभ्याक्सिन प्रयोग भइरहेको छ। यसमा अब स्पुतनिक–भी पनि थपिने भएको छ। 

रुसी भ्याक्सिन स्पुतनिक–भी प्रयोगका लागि ६० देशले अनुमति दिइसकेका छन्। 
 

प्रकाशित: Apr 13, 2021| 05:51 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।