आइतबार, भदौ १४, २०८३

आजबाट ४० देखि ५९ वर्षका व्यक्तिलाई खोप लगाइने

आजबाट ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं – आजबाट ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ। यो उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

वैशाख ५ सम्म उक्त उमेरसमूहका व्यक्तिलाई खोप दिइने छ। यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो। 

प्रकाशित: Apr 13, 2021| 04:46 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।