बिहीबार, भदौ २५, २०८३

भारतीय विदेश सचिव नेपालमा

दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव नेपाल आइपुगेका छन्। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं– दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव नेपाल आइपुगेका छन्। 

विदेश सचिव हर्षवद्र्धन श्रंगला अहिले केहीबेर अघि चार्टर्ड विमानमार्फत नेपाल आएका हुन्।  

उनको यो पहिलो नेपाल भ्रमण हो। नेपालका समकक्षी परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा आएका हर्षवद्र्धनले आजैबाट उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ।  

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ।  

विदेश सचिव हर्षवद्र्धनले ज्यापु समाजको भवन र गोर्खामा एक गुम्बाको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको दूतावस स्रोतले जनाएको छ।  

प्रकाशित: Nov 26, 2020| 05:31 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।