सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। 

केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले सबै टे«जरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ।

त्यसमा कूल दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो। यस्तै १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ। 

प्रकाशित: Nov 22, 2020| 13:56 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्