शनिबार, असार १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना कहरबीच टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (फोटो फिचर)

कोरोना कहरबीच टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (फोटो फिचर)

कोरोना भाइरसको महामारीबीच नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ।
 |  शुक्रबार, कात्तिक ७, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, कात्तिक ७, २०७७

काठमाडौं- कोरोना भाइरसको महामारीबीच नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। स्वास्थ्यका मापदण्डको पालना गरी सेनाले फूलपाती बढाइँ गरेको हो।

National life

दसैंको फूलपाती भित्र्याउने दिन नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ।

फूलपाति बढाइँमा यसअघिका वर्षहरुमा १ हजारभन्दा बढी अतिथी बोलाउने गरेको सेनाले यसपटक सिमित संख्यामा निमन्त्रण दिएर परम्परालाई औपचारिकता दिएको छ।
फाटो फिचर

Shivam cement

प्रकाशित: Oct 23, 2020| 11:10 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।