शनिबार, भदौ १३, २०८३

गण्डकीमा थपिए १७ कोरोना सङ्क्रमित 

गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन्
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

गण्डकी– गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन्। 

प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए। 

थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन्। 

सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८ सय ३१ जना निको भएका छन्। ३३ जनाको मृत्यु भएको छ । 

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १ सय ३९ जना पुगेको निर्देशनालयले जनाएको छ। 

प्रकाशित: Oct 03, 2020| 03:07 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।