शनिबार, भदौ १३, २०८३

कोरोना संक्रमणमा आज रेकर्डै–रेकर्ड

नेपालमा कोरोना भाइरस संक्रमणका सन्दर्भमा आज विभिन्न रेकर्ड कायम भएको छ। 
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणका सन्दर्भमा आज विभिन्न रेकर्ड कायम भएको छ।

पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै सबैभन्दा बढी दुई हजार ७२२ जना संक्रमित थपिएका छन्। 

यस्तै काठमाडौं, ललितपुर र भक्तपुरमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन्। 

तीन जिल्लामा गरी पछिल्लो २४ घण्टामा एक हजार ६३८ संक्रमित थपिएका हुन्। 

डिस्चार्ज हुनेमा पनि आज सबैभन्दा बढी तीन हजार ३०७ जना छन्।
 

प्रकाशित: Oct 02, 2020| 11:21 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।