शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ७ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित, तीन जिल्ला संक्रमित शून्य

७ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित, तीन जिल्ला संक्रमित शून्य

मुलुकका सात जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ५०० भन्दा धेरै रहेको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– मुलुकका सात जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ५०० भन्दा धेरै रहेको छ। ती जिल्लामा मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही छन्। 

शुक्रबार मोरङमा १५०, सिरहामा २२ र काठमाडौंमा एक हजार २८० जना संक्रमित थपिएका छन्। 

यस्तै भक्तपुरमा १९६, ललितपुरमा १६२ र चितवनमा ८६ जना संक्रमित थपिएका छन्। रुपन्देहीमा आज ९२ जनामा कोरोना संक्रमण भएको छ। 

आज डोल्पा, मनाङ र मुस्ताङमा कोरोना संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: Oct 02, 2020| 11:15 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।