शनिबार, भदौ १३, २०८३

६० जिल्लामा कोरोना संक्रमित थपिए (कुन जिल्लामा कति?)

पछिल्लो २४ घण्टामा ६० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ६० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। देशभर ९६५ महिला र एक हजार ७५७ पुरुष गरी दुई हजार ७२२ जनामा कोरोना संक्रमण भएको छ। 

कुन जिल्लामा कति थपिए?
    झापा २३
    खोटाङ १
    मोरङ १५० 
    संखुवासभा १
    सुनसरी २३
    ताप्लेजुङ १
    तेह्रथुम २
    उदयपुर २३
    सप्तरी १५
    सिरहा २२ 
    धनुषा ५ 
    महोत्तरी ६
    सर्लाही ६
    बारा १४
    पर्सा २४
    रौतहट ४
    सिन्धुली १३
    रामेछाप ३
    दोलखा २
    भक्तपुर १९६
    धादिङ  २३
    काठमाडौं १२८० 
    काभ्रेपलान्चोक २३
    ललितपुर १६२
    नुवाकोट ११
    सिन्धुपाल््चोक १० 
    चितवन ८३
    मकवानपुर ५५ 
    बागलुङ १२
    गोरखा ४
    कास्की १३
    लमजुङ १४
    म्याग्दी ३ 
    नवलपुरासी पूर्व १६ 
    पर्वत १
    स्याङ्जा २ 
    तनहुँ  ७
    कपिलवस्तु ७ 
    नवलपरासी २३
    रुपन्देही ९२
    अर्घाखाँची १०
    गुल्मी २६
    पाल्पा ११
    दाङ २८
    प्युठान ११
    रोल्पा २
    बाँके ७० 
    बर्दिया ९
    जुम्ला ३
    कालिकोट ६ 
    सुर्खेत १२२
    दैलेख १०
    कैलाली १३
    अछाम ८
    डोटी ८
    बझाङ ५
    बाजुरा १
    कञ्चनपुर ७ 
    बैतडी ३ 
    दार्चुला १५
 

प्रकाशित: Oct 02, 2020| 10:55 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।