शनिबार, भदौ १३, २०८३

विजय कुमारको नयाँ कृति सम्बन्धहरू बजारमा

खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक विजय कुमारको दोस्रो कृति सम्बन्धहरू सार्वजनिक भएको छ। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक विजय कुमारको दोस्रो कृति सम्बन्धहरू सार्वजनिक भएको छ। 

नेपालमा आज, बिहीबार सार्वजनिक गरिए पनि यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो। 

कोभिड–१९ को बढ्दो संक्रमण, लकडाउन, निषेधाज्ञाजस्ता कठिन परिस्थितिलाई आत्मसात् गर्दै कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले जानकारी दिए।  

मदन पुरस्कारप्राप्त लेखकको दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको प्रकाशक संस्था फाइनप्रिन्टले जनाएको छ।

सहसंस्थापक भारीका अनुसार सम्बन्धहरू जीवनको अस्थायीपनको किताब हो। उनी भन्छन्, ‘अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति ।’
 
 

प्रकाशित: Oct 01, 2020| 09:02 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।