शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेशकै बीच मछिन्द्रनाथको रथ तान्न सुरु (तस्बिरहरू)

निषेध आदेशकै बीच मछिन्द्रनाथको रथ तान्न सुरु (तस्बिरहरू)

निषेध आदेशकै बीच ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– निषेध आदेशकै बीच ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ।

प्रहरी प्रशासन र केही स्थानीयवासीले अवरोध गरे पनि गुठीयारलगायत केही स्थानीयवासीले रथ तान्न सुरु गरेका हुन्।

लकडाउनकै बीचमा ललितपुरको पुल्चोकमा मछिन्द्रनाथको रथ निर्माण गरिएको थियो।

यसअघि लकडाउनकै कारण पटक–पटक रथ तान्ने साइत सारिएको थियो।

रथ तान्न पाउनुपर्ने भन्दै केही स्थानीयवासी र गुठियारले आज बिहान प्रर्दशनसमेत गरेका थिए। रथ तान्ने/नतान्ने विषयमा स्थानीयवासीबीच नै विवाद भएको थियो।

कोरोना संक्रमणको जोखिम बढेका कारण काठमाडौं उपत्यकामा २४ भदौसम्म निषेध आदेश लगाइएको छ।

प्रकाशित: Sep 03, 2020| 13:06 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।