शुक्रबार, भदौ १२, २०८३

११ सय १२ जना संक्रमित डिस्चार्ज, ११ सय २० थपिए

पछिल्लो २४ घण्टामा देशभर ११ सय २० जना कोरोना संक्रमित थपिएका छन्। थपिनेमा ३२० जना महिला र ८०० जना पुरुष छन्।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ११ सय २० जना कोरोना संक्रमित थपिएका छन्। थपिनेमा ३२० जना महिला र ८०० जना पुरुष छन्।

याेसँगै संक्रमितकाे कुल संख्या ४१ हजार ६४९ पुगेकाे छ। 

आजको दिनमा देशभर १८ हजार १०८ जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसोलेसनमा ७ हजार ६१५ जना र १० हजार ४९३ जना संस्थागत आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १ हजार ११२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या २३ हजार २९० पुगेको छ।

पछिल्लाे २४ घण्टामा १२ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या २५१ पुगेकाे छ।

 

प्रकाशित: Sep 02, 2020| 16:25 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।