शुक्रबार, भदौ १२, २०८३

७०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ९६ हजार ९०० तोकिएको छ।

बिहीबार तोलाको ९७ हजार ६०० मा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ४०० तोकिएको छ। बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० थियो।

आज चाँदी तोलाको एक हजार ३४० मा कारोबार भइरहेको छ।

 

प्रकाशित: Aug 28, 2020| 11:19 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्