शुक्रबार, भदौ १२, २०८३

कास्कीमा भूकम्पको धक्का

कास्कीको हेम्जा केन्द्रबिन्दु बनाएर बिहीबार अपराह्न भूकम्प गएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– कास्कीको हेम्जा केन्द्रबिन्दु बनाएर बिहीबार अपराह्न भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५ बजेर २७ मिनेटमा ३.१ रेक्टर स्केलको भूकम्प गएको हो।

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार ४ रेक्टरभन्दा सानो कम्पन आउनु सामान्य हो। नेपाल समयसँग कुरा गर्दे उनले भने ‘यस्ता स–साना कम्पन गइरहन्छन्। कति थाहा हुन्छ कति हुँदैन।’

पढ्नुस्: 

गोरखा भूकम्पको परकम्प लामो समय जान सक्छ : लोकविजय अधिकारी (अन्तर्वार्ता)

प्रकाशित: Aug 27, 2020| 18:12 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।