बिहीबार, भदौ ११, २०८३

तोलामा चार सय रुपैयाँ घट्यो सुनको भाउ

सुनको मूल्य आज (आइतबार) तोलामा चार सय रुपैयाँ घटेको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं- सुनको मूल्य आज (आइतबार) तोलामा चार सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको छ। यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्य भने तोलाको २५ रुपैयाँ घटेर एक हजार ३४५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Aug 23, 2020| 10:38 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्