आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'राजाको तस्बिर अंकित नोट निषेध गर्नु इतिहास मेटाउनु हो'

'राजाको तस्बिर अंकित नोट निषेध गर्नु इतिहास मेटाउनु हो'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाको तस्बिर अंकित नोट निषेध गर्ने निर्णय इतिहास मेटाउने पूर्वाग्रही काम भएको बताएका छन्।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाको तस्बिर अंकित नोट निषेध गर्ने निर्णय इतिहास मेटाउने पूर्वाग्रही काम भएको बताएका छन्।

थापाले भनेका छन्, ‘राष्ट्रिय अखण्डताको रक्षा गर्न देश एक ढिक्का हुनुपर्ने बेला भएको यस्तो निर्णयले राष्ट्रिय एकतालाई कमजोर पार्छ।’

इतिहास मेटाउने र राष्ट्रवादी शक्तिलाई विभाजित गर्ने निर्णय तत्काल फिर्ता गर्न पनि थापाले आग्रह गरेका छन्।

सरकारले आइतबार मात्रै पूर्वराजाको तस्बिर भएका नोट बजारमा नपठाउने निर्णय गरेको थियो।


पढ्नुस्:

पूर्वराजाको तस्बिर अंकित नोटमा प्रतिबन्ध, सर्वसाधारणसँग भएका साटिने

 

प्रकाशित: May 25, 2020| 07:42 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।