मंगलबार, भदौ २, २०८३

मकवानपुरमा टाटा सुमो दुर्घटना, तीन जनाको मृत्यु

मकवानपुरको इन्द्र सरोवरमा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं - मकवानपुरको इन्द्र सरोवरमा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।

प्रहरीकाअनुसार काठमाडौंबाट मकवानपुरको चपुरतर्फ जाँदै गरेको ना१ज ३४३३ नम्बरको टाटा सुमो इन्द्रसरोवर गाउँपालिका–३ ओखलडाँडामा दुर्घटना भएको हो।

दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको सनाखत हुन नसकेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 27, 2019| 08:56 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।