सोमबार, भदौ १, २०८३

दुई हजार घुस लिने नासु समातिए

 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

भैरहवा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत रुपन्देहीका दुईजना नायब सुब्बा विनोद शर्मा र बुद्धिप्रकाश न्यौपानेलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालका अनुसार उनीहरु दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

प्रकाशित: Dec 25, 2019| 04:39 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।