सोमबार, भदौ १, २०८३

जनकपुरमा बमकाे हल्ला मात्रै

जनकपुरधाम उपमहानगरपालिका-४ भैरव चोकस्थित शुक्रबारी हाटनजिक फेला परेकाे शंकास्पद वस्तु बम नभएकाे
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका-४ भैरव चोकस्थित शुक्रबारी हाटनजिक फेला परेकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टि भएकाे छ।

नेपाली सेनाकाे बम डिस्पोजल टोलीले बम नभएकाे पुष्टि गरेकाे हाे। 

साेमबार बिहान ६ बजे  शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित भएका थिए। प्रहरीले बिहानै मुरली चोक–राम चोक सडक खण्ड भएर सवारीसाधनको अवागमन राेकेकाे थियाे।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले सेनाकाे डिस्पोजल टोलीले बम नभएकाे पुष्टि गरेकाे जानकारी दिए। अहिले जनकपुरकाे अवस्था सामान्य छ ।

प्रकाशित: Dec 23, 2019| 04:29 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।