सोमबार, भदौ १, २०८३

अर्काको लाइसेन्सका लागि ट्रायल दिने पक्राउ

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले अर्काको नाममा लाइसेन्स ट्रायल दिने ३ जनालाई पक्राउ गरेको छ।

भक्तपुरको ट्रायल सेन्टरमा थमन बस्नेतको मोटरसाइकल ट्रायल परीक्षा दिन आएका रेशम बस्नेत, सुकेधारा ट्रायल सेन्टरमा रमेश थापाको नाममा परीक्षा दिन आएका जयराम श्रेष्ठ र एकान्तकुना ट्रायल सेन्टरमा चन्द्रबहादुर गुरुङको ट्रायल परीक्षा दिन आएका कर्णबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित: Dec 18, 2019| 06:54 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।