सोमबार, भदौ १, २०८३

स्काभेटरमा आगजनी

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

धनगढी। कैलालीको गोदावरीमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ। गोदावरी नगरपालिका–९ स्थित खुटीया खोलामा ढुंगा, गिट्टी बालुवा निकाल्न राखेको बा २ क ९७४८ नम्बरको स्काभेटरमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त स्काभेटरको इञ्जिनमा आंशिक क्षति भएको छ। प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले घटना सम्बन्धी अनुसन्धान भइरहेको बताए।

प्रकाशित: Dec 15, 2019| 05:02 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।