सोमबार, भदौ १, २०८३

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार साँझ ७ बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं - काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।

बिहीबार साँझ ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भई ४.८ रेक्टर स्केलको भूकम्प गएको हो।

प्रकाशित: Dec 12, 2019| 13:29 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।