सोमबार, भदौ १, २०८३

जाजरकोटमा हिउँ पर्न सुरु

 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– कर्णालीको पहाडी जिल्ला जाजरकोटमा हिमपात भएको छ। बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसम बदली भइ हिउँ परेको हो।

हिमपात सुरु भएपछि स्थानीयको जनजीवनमा असर परेको छ भने विद्यार्थीलाई अध्ययनमा समस्या भएको छ।

प्रकाशित: Dec 12, 2019| 04:00 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।