आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्री ओलीलाई क्याविनमा सारियो

एपेन्डिक्सको अपरेसन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरबाट क्याविनमा सारिएको छ।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं - एपेन्डिक्सको अपरेसन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरबाट क्याविनमा सारिएको छ। एपेन्डिक्सको शल्यक्रिया सकिएपछि प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको शंक्रमण मुक्त (अति विशिष्ट) क्याविनमा सारिएको हो।

प्रधानमन्त्रीलाई सारिएको क्याविनमा सघन उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको अस्पताल प्रशासनले जनाएको छ। प्रधानमन्त्रीलाई भेट्न नेताहरु अस्पताल पुगेपनि प्रधानमन्त्री पत्नी राधिका शाक्य बाहेक अन्य व्यक्तिलाई भेट गर्न दिइएको छैन।

प्रधानमन्त्री ओलीको एपेन्डिक्स अपरेसन सफल

प्रकाशित: Nov 26, 2019| 09:56 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।