शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दुगड ग्रुपका प्रबन्ध निर्देशकलाई 'प्रबल जनसेवा श्री'

दुगड ग्रुपका प्रबन्ध निर्देशकलाई 'प्रबल जनसेवा श्री'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगडलाई 'प्रबल जनसेवा श्री'बाट सम्मानित गरिने भएको छ।

संविधान दिवसको अवसरमा दुगडलाई राष्ट्रपती विद्यादेवी भण्डारीबाट  'प्रबल जनसेवा श्री' पदवीबाट विभूषित गरिने घोषणा गरिएको छ। मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रमा पुर्यारएको योगदानको कदर गर्दै सो मानपदवी प्रदान गरीने भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्