शुक्रबार, साउन २९, २०८३

सिद्धार्थ बैंकको नयाँ शाखा इनरूवामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुनसरी – सिद्धार्थ बैंकले सुनसरीको इनरूवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
 
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो। 

हालै सञ्चालनमा आएको शाखासहित बैंकका देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा पुगेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्