शुक्रबार, साउन २९, २०८३

सिम्रिक एयरलाइन्समाथिको प्रतिबन्ध फुकुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्समाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। १८ दिनपछि प्रतिबन्ध फुकुवा भएको हो। सिम्रिकको उडान भने शनिबारदेखि नियमित 
हुनेछ।

एयरलाइन्सले प्राधिकरणद्वारा स्वीकृत नगरिएका पाटपुर्जा प्रयोग गरेको जसले गर्दा हवाई सुरक्षामा गम्भीर असर पारेको भन्दै गत भदौ ४ गतेदेखि सिम्रिकका उडानमा प्रतिबन्ध लगाइएको थियो।प्राधिकरणले स्वीकृति गरेका पाटपुर्जा मात्रै प्रयोग गर्ने एयरलाइन्सले प्रतिवद्धता व्यक्त गरेपछि उसमाथिको प्रतिबन्ध फुकुवा गरिएको हो। सिम्रिकले पोखरा, भरतपुर र भैरहवामा उडान गर्दै आएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।