शनिबार, जेठ २, २०८३

अन्ना हजारे अस्पताल भर्ना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - भारतीय समाजसेवी अन्ना हजारे अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि हजारेलाई मंगलबार अस्पताल भर्ना गरिएको हो।

भारतको विभिन्न समाजिक आन्दोलनमा सक्रिय ८२ वर्षीय हजारेको छातीमा समस्या भएको जनाइएको छ। हजारेलाई महाराष्ट्रको पुणेस्थित वेदान्ता अस्पतालमा भर्ना गरिएको हो।

नरेन्द्र मोदी नेतृत्वको सरकारले केही दिनअघि लोकसभाबाट सूचनाको अधिकार सम्बन्धी कानूनमा संशोधन गरेको थियो। जसको विरोध हजारेले गर्दै आएका थिए।
अस्पतालका अनुसार हजारेको स्वास्थ्य अवस्था अहिले समान्य छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।