आइतबार, साउन १७, २०८३

पर्यटकीय स्थल बन्दै मोदीको चिया बेच्ने ठाउँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारत - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाल्यकालमा चिया बेचेको स्थानलाई पर्यटकीय स्थल बनाइँदैछ।

भारतको पर्यटन मन्त्रालयका अनुसार मोदीले चिया बेचेको बडानगर रेल्वे स्टेशन नजिकैको चिया पसललाई पर्यटकीय स्थल बनाउन लागिएको हो। जसका लागि भारतीय पर्यटन मन्त्री प्रहलाद पटेलले उक्त स्थानको अनुगमनसमेत गरेका छन्। मन्त्री पटेलले उक्त चिया पसलको मौलिकतालाई जोगाइ राख्न र पसलको माथिबाट सिसा हाल्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।