आइतबार, साउन १७, २०८३

जापानमा ६.१ रेक्टरको भूकम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं । जापानको होक्काइडोमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार बिहीबार बिहान करिब ५ बजेर १६ मिनेटमा सो ठाउँमा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ ।  तर, भूकम्पको क्षतिबारे केही उल्लेख गरिएको छैन । 

होक्काइडो जापानको उत्तर-पूर्वी क्षेत्रमा अवस्थित छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।