५४ प्रतिशत विदेशी लगानी रहेको नेपाल एसबीआई बैंक पनि मर्जरमा जाने इच्छा देखाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच राजनीतिक दस्ताबेजमा सहमति जुटेको छ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सरकारप्रति आक्रमक बन्दै गएको छ। उसले संघीय संसद अवरुद्ध गर्ने निष्कर्षमा पुगेको छ।
भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणको काम तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघ (नेवि संघ) ले सडक आन्दोलन सुरु गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शक्ति राष्ट्रसँग सरकारले घुँडा टेकेर लम्पसार परेको आरोप लगाएको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ वर्ष लाग्ने बताएक छन्।
संसदीय समितिले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बाट अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च दिने प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दि...
वर्षमा ३० दिन नेपाल बस्न पाउने कानूनी सुविधाको दुरुपयोग गर्दै भारतीय नम्बर प्लेटका चारपांग्रे गाडीहरु वर्षौँसम्म नेपालमा घुमिरहेको पाइएको छ।
सयवटाभन्दा बढी देशमा काम गर्ने विश्व परामर्शदातृ संस्था क्युइडि ग्रुपको एसिया क्षेत्रका निर्देशक डा सिद्धि अर्याल साझा पार्टीमा प्रवेश गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतीय तरकारी नाकामा परीक्षण गर्न छाडिएकोमा चर्को विरोध गरेको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ ।
एसईई पूरक परीक्षा सरेको छ । साउन २६ देखि हुने भनिएको पूरक परीक्षा भदौ १ बाट गर्ने गरी सारिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
सरकारको चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले आक्रामक ट्वीट गरेका छन् ।
मनसुन सक्रिय हुन सुरु गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सबैलाई सचेत हुन अपिल गरेको छ ।
ब्राजिलम जारी कोपा अमेरिका अन्तरगत तेस्रो स्थानका लागि भएको खेलमा कप्तान लियोनल मेस्सीले राकार्ड पाएका छन् ।