मंगलबार, साउन २६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज असार ०७ गते शनिबार कहाँ के–के भयो ? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

फलफूल र तरकारी आयतमा सरकारको कडाई, कृषकहरु खुसी

सरकारले विदेशबाट आयत हुने आलु, प्याजलगायत तरकारीजन्य वस्तुमा विषादी छैन भनी प्रमाणित गरेपछि मात्रै भन्सार गर्नेे प्राबधान लागू गरेको छ।

राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक छ : नेता विडारी

सत्तारुढ दलका नेता राम नारायण विडारीले पछिल्लो समय राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै गएको बताएका छन्।

विदाको दिन, चराको खोजी (फोटो फिचर)

शनिबार नेपाली क्यालेन्डरमा बिदाको दिन।

नेकपा बैठकको निष्कर्ष : सरकारको काम प्रभावकारी छ, अझै प्रभावकारी बनाउने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सरकारको काम प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।

झुटो बोल्ने सञ्चारमन्त्री, सँधैभरी दम्भपूर्ण शैली

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले फेरि झुटो बोलेका छन्। 

नेतृत्वले आत्मसमीक्षा गर्नुपर्छ : वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका छन्।

इन्काउन्टरले कानूनी राज्यको उपहास : मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टरको संस्कृति विकास हुदै जाँदा कानुनी राज्यको उपहास हुने भन्दै सरकार र मातहतका निकायलाई त्यस तर्फ सचेत बन्न सुझाव दिएका छन् ।

प्रदेश २ मा मन्त्रीमण्डल फेरबदलको तयारी, उपेन्द्र र राजेन्द्रबीच गोप्य वार्ता

प्रदेश सरकार बनेको १५ महिना बितिसकेको छ। प्रदेश सरकार कार्यान्वयनमा आइसकेपछि जनताले ठूलो अपेक्षा राखेका थिए। 

पाकिस्तानसँग भारतको भन्दा बढी परिमाणु बम, विश्वमा कसको शक्ति कति ?

भारत र पाकिस्तानमा पछिल्लो दश वर्षमा परमाणु बमको संख्या दुई गुणाभन्दा धेरै भइसकेको छ।

प्रधानमन्त्रीको निर्देशपछि रेशम चौधरीको नेल खोलियो

वीर अस्पतालमा उपचाररत राजपाका निलम्बित सांसद रेशमलाल चौधरीलाई लगाइएको नेल खोलिएको छ।

रेशम चौधरीलाई नेल लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी राजापाका निलम्बित सांसद रेशमलाल चौधरीलाई उपचारका क्रममा पनि नेल लगाउनेलाई कारबाही गर्न निर्देशन दिएका छन्।

के गर्दैछन् सीके राउत युरोपमा ?

सरकारसँग ११ बुँदे सहमतिपछि मूलधारको राजनीतिमा आएका डा. सीके राउत यतिबेला विभिन्न देशको भ्रमणमा व्यस्त छन्। 

सैनामैनाका विद्यालयमा 'जंक फुड' प्रतिबन्ध

रुपन्देहीको सैनामैना नगरपालिका भित्र रहेका सबै विद्यालयहरुमा ‘जंक फुड’ प्रतिबन्ध गरिएको छ।

हुरीले उडायो कुखुरा किसानका सपना : १६ करोडको क्षति 

गत जेठ २१ गते कुखुरा फार्ममा पुग्दा दुवै खोर कुखुराले भरिभराउ थिए।

विपद्का घटनामा बढ्दै : दुई महिनामै ६९ जनाको मृत्यु

कमजोर भू–धरातल र  बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ।

प्रदेश सरकारले किन भर्ना गरेन कर्मचारी ?

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले कर्मचारी नपठाउँदा कार्यसम्पादन प्रभावकारी हुन नसकेको अधिकांश सार्वजनिक कार्यक्रमहरुमा गुनासो गर्ने गरेका छन्। 

चौकुने सिमेन्ट उद्योग  : ‘मुक्तिले नदिएको उन्मुक्ति’

वि.सं २०३५ मा खानी तथा भूगर्भ विभागले सुर्खेतको चौकुने सिमेन्ट खानी सम्भाव्यता अध्ययन गर्‍यो।

नयाँ ब्रुमर सञ्चालन गर्न एक साता लाग्ने

काठमाडौं महानगरपालिकालाई चीनको छेन्दु नगरले प्रदान गरेको दुई थान ब्रुमर (यान्त्रिक कुँचो ) सञ्चालन गर्न अझै एक साता लाग्ने भएको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।