बुधबार, कात्तिक ११, २०८३

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

 |  बुधबार, कात्तिक ११, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ११, २०८३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज एक खेल हुदैछ।

त्रिवि क्रिकेट स्टेडियममा हुने यो खेलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेको छ भने पोखराले भने यस सिजनको पहिलो खेल खेल्दैछ।

यसअघि भएका खेलमा लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले आ-आफ्ना पहिलो खेल जितेका छन्।

प्रकाशित: Oct 28, 2026| 06:33 बुधबार, कात्तिक ११, २०८३
प्रतिक्रिया दिनुहोस्