केपी ओली नेतृत्वमा सरकार गठन भएकै मितिदेखि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सम्बन्ध राम्रो दखिएको छैन्। राउतले दिने गरेका अधिकांश अभिव्यक्तिहरु संघीय सरकारसँग टकराव लिने उद्दश्यले अभिप्ररित हुने गरको छ।
विद्यालय एवं कलेजमा अध्ययनरत छात्रछात्राले श्रद्धापूर्वक मनाउने सरस्वती पूजा आउन अब तीन दिनमात्र बाँकी छ। माघ शुक्ल पञ्चमीका दिन अर्थात् २७ माघमा यस वर्ष सरस्वती पूजा मनाइँदैछ।
देशभर बिहीबार बिहानैदेखिको वर्षा तथा हिमपातले कतै समस्या गरेको छ भने कतै उत्साह थपेको छ। उच्च हिमाली भेगका जनता भने अहिलेको वर्षाका कारण उत्साहित बनेका छन्।
गुडेको गाडी दुर्घटना हुनुलाई त सामन्य मानिन्छ। तर रोकेको गाडि गुडेर दर्घटना बिरलै हुन्छ। बिहीबार सिन्धुलीको फिक्कलमा त्यस्तै एउटा डरलाग्दो दुर्घटना भएको छ।
बारा-पर्साको ग्रामीण भेगमा अवस्थित छोटी नाकाबाट प्रहरीकै संरक्षणमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी हुन थालेपछि स्थानीय कुखुरा पालक किसान समस्यामा परेका छन्।
बैंकको चर्को व्याजकाविरुद्ध सुर्खेतका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन्। बैंक र वित्तिय संस्थाले आफ्नो व्यवसाय नै धरापमा पार्ने गरी व्याजदर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटालाई गृहनगर कैलालीको टिकापुर नगरपालिकाले नगदसहित सम्मान गरेको छ। प्रशिक्षक टमटालाई नगरपालिकाले ५१ हजार नगत सहित समान गरेको हो।
सहिद स्मारक ‘बी’ डिभिजन लिगको विजेताले ८ लाख पाउने भएको छ । भोली (शुक्रबार)बाट सुरु हुने प्रतियोगिताको विजेताले ८ लाख पाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको हो ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्मयानचेस्टर सिटीले लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा एभर्टनलाई पराजित गर्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...