शनिबार, जेठ २, २०८३

जासुस परिचालन कार्यविधि खारेज

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

National life

काठमाडौं- सरकारले जासुस परिचालनसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। 

यो निर्णयसँगै गृह मन्त्रालयले अब जासुस परिचालनका लागि मनपरी रुपमा खर्च गर्न नपाउने भएको छ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हाल्नेबित्तिकै सो कार्यविधि खारेज गर्ने बताएका थिए।
 

प्रकाशित: Apr 03, 2023| 19:24 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्