शनिबार, जेठ २, २०८३

डाबर नेपालले जित्यो नेशनल एचआर एक्सिलेन्स अवार्ड

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

National life

काठमाडौं- डाबर नेपालले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२३ जितेको छ। अवार्ड विजेताहरुको घोषणा मार्च ३१ मा गरिएको थियो। 

यो पुरस्कार डाबर नेपालले नेपालमा एच. आर.  नीति , अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता  दिँदै प्रदान गरेको हो। ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ्ग फर्म द्वारा आयोजित एच. आर. मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड  हस्तान्तरण गरिएको  जनाइएको छ।

अवार्ड डाबर नेपालका एच. एस. बेदी (व्यवसाय प्रमुख) , अनिल पुरी (हेड एच. आर) र एच. आर. विभागका अन्य कर्मचारीहरुद्वारा प्राप्त गरिएको थियो। 

प्रकाशित: Apr 03, 2023| 17:09 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्