शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा संघईको उम्मेदवारी दर्ता

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा संघईको उम्मेदवारी दर्ता

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

National life

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ता सुरु भएपछि पहिलो उम्मेदवारी दर्ता संघईको भएको हो। 

हालका एसोसिएट उपाध्यक्ष संघईले आज लैनचौर बैंक्‍वेटमा साँझ ५ बजे प्यानल घोषणा गर्दैछन्।

संघईले उम्मेदवारी दर्ता गर्दै केन्द्रीय कार्यालय व्यवस्थापनमा भइरहेका सुधारका प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। महासंघलाई थप प्रविधिमैत्री बनाउने, उद्योगी व्यवसायीको कामलाई सघाउन ‘सहयोगी समूह’ को भूमिकालाई प्रभावकारी बनाउने उनले बताएका छन्।
 

प्रकाशित: Apr 02, 2023| 16:27 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्