आइतबार, जेठ ३, २०८३

तोलामा ६०० ले घट्यो सुनको मूल्य

आज छापावाल सुन तोलामा १ लाख ९ हजार २०० मा कारोबार भइरहेको हो।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

National life

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। आज छापावाल सुन तोलामा १ लाख ९ हजार २०० मा कारोबार भइरहेको हो।

गत कारोबार दिन शुक्रबार १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

महासंघका अनुसार तेजाबी सुन तोलामा १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 26, 2023| 11:30 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्