आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नमस्ते पे बाट यती एअरलाइन्सको टिकट किन्दा ३०० क्यासब्याक

नमस्ते पे बाट यती एअरलाइन्सको टिकट किन्दा ३०० क्यासब्याक

यसअन्तर्गत नमस्ते पे बाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले FLY300 प्रोमो कोड प्रयोग गरेर आफ्नो वालेटमा ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

National life

नमस्ते पे ले २०७९ फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकहरूलाई यती एअरलाइन्सको उडान टिकटमा विभिन्न अफरहरु ल्याएको छ।

यसअन्तर्गत नमस्ते पे बाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले FLY300 प्रोमो कोड प्रयोग गरेर आफ्नो वालेटमा ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्। साथै, प्रत्येक हप्ता एक जना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा १००% क्यासब्याक पाउनेछन्।

नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत सुपथ मुल्यमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) खरिद गर्न सक्ने जनाएको छ।

प्रकाशित: Feb 28, 2023| 13:08 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्