आइतबार, भदौ १४, २०८३

नवलपुरमा लोक सङ्ग्रहालय भवन बन्दै

लोक सङ्ग्रहालय भवन शिलान्यास
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा नवलपुरको लोक सङ्ग्रहालय भवन शिलान्यास गर्दै केन्द्रीय अध्यक्ष रेमश विजीसहितका स्रष्टा । कावासोती नगरपालिका–६, विष्णुनगरमा तीन कठ्ठा क्षेत्रफलमा बन्ने भवन तीन वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष रहेको छ। तस्बिरः रासस


प्रकाशित: Feb 20, 2023| 23:05 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।