मंगलबार, असोज २७, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने काम अस्वीकार्य : कोइराला

सरकारी कर्मचारीलाई तलब र सेवानिवृत्तहरुलाई पेन्सन दिन सकस भइरहेका बेला प्रचण्डले प्रधानमन्त्रीको हैसियतामा पूर्वलडाकुलाई रकम बाँड्ने काम अस्वीकार्य हुने कांग्रेस नेता शेखरको चेतावनी।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

भानुभक्त क्याम्पसलाई ‘क्यूएए’ प्राप्त

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरेको छ।विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्यूएए प्रदान गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

नेपालले गुमायो चौंथो विकेट

एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्दै चौंथो विकेट गुमाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन ढिलो नगरौं: नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

१४ वर्षीया बालिका करणी आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैतडीमा नाबालिका करणी गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

अब लुम्बिनीमा विद्युतीय बसमा सरर...

बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

मेची पारिको विद्यालय बन्द हुँदा…

सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु, बुवा–आमा घाइते

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

एसीसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

सीसी प्रिमियर कप क्रिकेटमा अहिले समूह ए मा रहेका नेपाल र कतारबीच खेल हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा चालक घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

महोत्तरीमा ज्वाइँको हत्या प्रयास

महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण कम्पनीको इजाजतपत्र खोज गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी

स्वास्थ्य बीमा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

सुदूरपश्चिम लोकसेवा आयोगद्वारा विज्ञापन आह्वान

स्थानीय सरकारी सेवा चौथो तहका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आवेदन आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

एक नेपाली ६ महिनादेखि भारतमा बेपत्ता

बैतडीका मनोज भट्ट ६ महिनादेखि भारतमा बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

लुम्बिनी सरकारका लागि आज दाबी पेस गरिने, कांग्रेस-माओवादीको किचलो टुंगिएन

लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेस गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार  दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

कस्तो रहला देशभरको मौसम?

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

सत्य निरुपण र बेपत्ता विधेयक छिटो अघि बढाऔँ: भट्टराई

नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

अर्काको नाममा ट्रायल दिने पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०