बिहीबार, भदौ ४, २०८३

सुदूरपश्चिम लोकसेवा आयोगद्वारा विज्ञापन आह्वान

स्थानीय सरकारी सेवा चौथो तहका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आवेदन आह्वान गरेको छ। 
 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं- स्थानीय सरकारी सेवा चौथो तहका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आवेदन आह्वान गरेको छ। 

सार्वजनिक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग गरेको हो। योग्यता पुगेका उमेदवारहरूले दरखास्त अनलाइनबाट दिन सक्नेछन्। 

प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको प्राथमिकताक्रम अनुसार नियुक्तिका लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ। 

1216825598151111111682560326.jpg

प्रकाशित: Apr 27, 2023| 07:34 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्