आफूलाई मात्रै 'सुपरपावर' दाबी गरिरहेको अमेरिकाका लागि चीन चुनौती देखिएपछि बेइजिङलाई काउन्टर गर्नका लागि वाशिङ्टनका लागि नयाँ दिल्ली अपरिहार्य सहयोगीको रूपमा हेरिन थालिएको छ।
प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवं यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन्।