शुक्रबार, साउन २९, २०८३

अवैध उत्खननले बढ्यो डुबानको त्रास

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित सुनसरी खोलाको पश्चिमी तटबन्धमा असर पर्ने गरी गरिएको अवैध उत्खनन। उत्खननले वर्षायाममा खोलाको बाँध भत्किएर गाउँ नै डुबानमा पर्ने त्रास बढेको स्थानीय बताउँछन्। तस्बिर : नवीन गड्तौला/रासस
 

प्रकाशित: Jun 16, 2023| 04:41 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्